Privacy Policy गोपनीयता नीति

हाम्रा बारेमा

हाम्रो वेबसाइटको ठेगाना हो: https://www.suneil.co.uk।

टिप्पणीहरू

जब आगन्तुकहरूले साइटमा टिप्पणीहरू छोड्छन्, हामी टिप्पणी फारममा देखाइएका डाटाहरू, आगन्तुकको IP ठेगाना र ब्राउजर प्रयोगकर्ता एजेन्ट स्ट्रिङ पनि सङ्कलन गर्न सक्छौं ताकि स्पाम पहिचान गर्न मद्दत होस्।

तपाईंको इमेल ठेगानाबाट सिर्जना गरिएको अनाम स्ट्रिङ (ह्यास भनिन्छ) ग्राभाटार सेवामा पठाउन सकिन्छ। ग्राभाटार सेवा गोपनीयता नीति यहाँ उपलब्ध छ: https://automattic.com/privacy/. तपाईंको टिप्पणी स्वीकृत भएपछि, तपाईंको प्रोफाइल तस्वीर सार्वजनिक रुपमा तपाईंको टिप्पणीको सन्दर्भमा देखिनेछ।

मिडिया

यदि तपाईंले वेबसाइटमा छविहरू अपलोड गर्नु भयो भने, कृपया एम्बेड गरिएको स्थान डेटा (EXIF GPS) भएका छविहरू अपलोड नगर्नुहोला। आगन्तुकहरूले वेबसाइटबाट कुनै पनि स्थान डेटा डाउनलोड गर्न र निकाल्न सक्छन्।

कुकीहरू

यदि तपाईंले हाम्रो साइटमा टिप्पणी छोड्नुभयो भने, तपाईंको नाम, इमेल ठेगाना र वेबसाइट कुकीहरूमा बचत गर्न सक्नुहुन्छ। यी तपाईको सुविधाको लागि हुन् ताकि अर्को टिप्पणी गर्दा तपाईंलाई फेरि विवरणहरू भर्न नपरोस्। यी कुकीहरू बारम्बार हटाइन्छन्।

यदि तपाईं हाम्रो लगइन पृष्ठमा जानुहुन्छ भने, हामी अस्थायी कुकी सेट गर्नेछौं ताकि तपाईंको ब्राउजर कुकी स्वीकार गर्दछ वा गर्दैन भनेर निर्धारण गर्न सकौं। यस कुकीमा कुनै व्यक्तिगत डाटा हुँदैन र ब्राउजर बन्द गर्दा हटाइन्छ।

यदि तपाईंले कुनै लेख सम्पादन गर्नुभयो भने, अतिरिक्त कुकी तपाईंको ब्राउजरमा बचत हुनेछ। यस कुकीमा कुनै व्यक्तिगत डाटा हुँदैन र यसले तपाईले सम्पादन गरेको लेखको पोस्ट ID मात्र सङ्केत गर्दछ। यो १ दिन पछि समाप्त हुन्छ।

अन्य वेबसाइटहरूबाट एम्बेड गरिएको सामग्री

यस साइटका लेखहरूमा एम्बेड गरिएको सामग्री (जस्तै भिडियोहरू, छविहरू, लेखहरू आदि) समावेश हुन सक्छ। अन्य वेबसाइटहरूबाट एम्बेड गरिएको सामग्री आगन्तुकले अन्य वेबसाइट भ्रमण गरेको जस्तै व्यवहार गर्छ।

यी वेबसाइटहरूले तपाईको डाटा सङ्कलन गर्न सक्छन्, कुकीहरू प्रयोग गर्न सक्छन्, थप तृतीय-पक्ष ट्र्याकिङ समावेश गर्न सक्छन्, र यदि तपाईसँग खाता छ र सो वेबसाइटमा लग इन गर्नुभएको छ भने एम्बेड गरिएको सामग्रीसँगको अन्तरक्रिया निगरानी गर्न सक्छन्, ।

कृपया थप जानकारीको लागि उनीहरूको गोपनीयता नीति पढ्नुहोस्।

तपाईंको डाटा कति समयसम्म राखिन्छ

यदि तपाईंले टिप्पणी छोड्नुभयो भने, टिप्पणी र यसको मेटाडाटा अनिश्चित कालसम्म राखिन्छ। यो ताकि हामीले कुनै पनि फलोअप टिप्पणीहरू स्वचालित रूपमा पहिचान र स्वीकृत गर्न सक्छौं।

हाम्रो वेबसाइटमा दर्ता भएका प्रयोगकर्ताहरूको लागि (यदि कुनै छ भने), हामीले उनीहरूले आफ्नो प्रयोगकर्ता प्रोफाइलमा प्रदान गरेको व्यक्तिगत जानकारी पनि भण्डारण गर्छौं। सबै प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत जानकारी जुनसुकै समयमा देख्न, सम्पादन गर्न, वा मेटाउन सक्छन् (उनीहरूले आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न सक्दैनन्)। वेबसाइट प्रशासकहरूले पनि त्यो जानकारी देख्न र सम्पादन गर्न सक्छन्।

तपाईंसँग तपाईको डाटा माथि के अधिकार छ

यदि तपाईंले टिप्पणी छोड्नुभएको छ भने, तपाईंले तपाईंको टिप्पणीहरू र तपाईले हामीलाई प्रदान गरेको कुनै पनि डाटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। तर कुनै डाटा हामी प्रशासनिक, कानूनी, वा सुरक्षा उद्देश्यका लागि राख्न बाध्य हुनेछौं।