Read Time:21 Second
छचल्किन्छन आँखा मेरो रोक्ने कुनै बाटो छैन
वाध्यताले मुग्लान छिरें अहिले टेक्ने माटो छैन
माया माग्दा धोका मिल्यो साथ दिने पाटो छैन
विष पिएँ खुशी खोज्न अहिले कुनै साटो छैन
Coming soon.